
काठमाडौं,भदौ २ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पु-याएको जनाएको हो । सुनचाँदी व्यवसाय

काठमाडौं,भदौ २ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ

नुवाकोट, भदौ २ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ र शिवपुरी गाउँपालिका–६/७ को संगमस्थल त्रिवेणीमा निर्मित श्रीकृष्ण तीर्थस्थल वेद विद्याश्रम गुरुकुलको नवनिर्मित २ तले भवन आइतबार उद्घाटन गरिएको छ । संघीय सरकारको

काठमाडौं,भदौ २ । नुवाकोट ककनी ५ की २७ वर्षीया ललिता सेन्चुरीको हत्या आफ्नै श्रीमानले गरेको खुलासा भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार बूढानीलकण्ठ नगरपालिका–२

काठमाडौं,भदौ २ । ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा ‘तामाङ मिडिया अवार्ड २०८२’ नुवाकोटका पत्रकार टीकाराम तितुङ तामाङ र मालती मोक्तान मानवीलाई प्रदान गरिएको छ । तामाङ पत्रकार संघ संघीय

काठमाडौं,भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको तीव्रता दिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा

मुगु,भदौ १ । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७÷७८

काठमाडौं,भदौ १ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ

काठमाडौं,भदौ १।आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार