समाज

धनकुटामा पिकअप दुर्घटना घाईतेको संख्या २१ पुग्यो

धनकुटा,साउन २५ । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनका हुँदा २१ जनाभन्दा घाईते भएका छन् । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको को.२ च.२३०९ नम्बरको पिकअप बिहान करिब साढे १० बजे दुर्घटना

नुवाकोटको छहरे बजारमा गाइजात्राको रौनक

तस्वीर: बिकास आचार्य नुवाकोट, साउन २५— जिल्लास्थित लिखु गाउँपालिकाको बजार क्षेत्र छहरे बजारमा यस वर्ष पनि गाइजात्रा धूमधामसाथ मनाइएको छ। हरेक वर्षझैँ यस पटक पनि लिखु गाउँपालिका–६ भट्टथोकबाट नेवार समुदायले

नुवाकोट दुप्चेश्वर–४ का स्थानीयले काठमाडौंमा बसेरै पाए सेवा

नुवाकोट, साउन २५ — दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ ले काठमाडौंमा रहेका आफ्ना नागरिकका लागि विशेष सेवा कार्यक्रम सञ्चालन गरेको छ। वडाले कर्मचारी टोली खटाएर काठमाडौको गोकर्णेश्वर–८ बेसिगाउँमा भत्ता नवीकरण,

पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन्ः सभापति देउवा

काठमाडौं,साउन २५ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताएका छन् । गाईजात्रा पर्वका अवसरमा

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

काठमाडौं,साउन २५ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन्  । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको भूपरिवेष्टित विकासशील

जनकपुरमा रेल र कार ठोक्किए

धनुषा,साउन २५ । जनकपुरधाम उपमहानगरपालिका- ९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१- ०२५च १२९० नम्बरको कार बिहान ८ः३०

पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो

पर्सा,साउन २५ । पर्साको ठोरी गाउँपालिका–४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटे बाघ भेटिएको छ । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आइतबार बिहान ७ः३० बजे आसपासमा ठोरीको मालीबस्तीस्थित

रामेछापमा ‘स्कारपियो’ दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मन्थली,साउन २५ । रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको

बडीमालिका क्षेत्रमा भीरबाट लडेर मृत्यु भएका दुई तीर्थयात्रीको शव सेनाद्वारा उद्धार

बाजुरा,साउन २५ — बडीमालिका नगरपालिकास्थित विष्णुपानी क्षेत्रमा भीरबाट लडेर मृत्यु भएका दुई तीर्थयात्रीको शव नेपाली सेनाले उद्धार गरेको छ। साउन २२ गते साँझ करिब ६ बजे बडीमालिका दर्शन गरी फर्कने