
काठमाडौं,साउन २० । पाटन उच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहाइ भएका छन् । सोमबार सो अदालतले दुई वटा मुद्दामा प्रसाईसँग २८ लाख रुपैयाँ धरौटी माग गरेको थियो

काठमाडौँ,साउन १९- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका छन् । बैठकको आकस्मिक समयमा सांसदहरुले बहुविवाहसम्बन्धी सम्भावित कानुनी मस्यौदालाई लिएर सरकारको जवाफ माग

नुवाकोट, साउन १९ — शहीद चञ्चला आले मगरको २३ औं स्मृति दिवसको अवसरमा लिखु गाउँपालिका वडा नं ५ स्थित शहीद पार्कमा सोमबार सरसफाइ तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। साविक

नुवाकोट, साउन १९ — नुवाकोटका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ। शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जिल्लाका १२ वटै स्थानीय तहलाई पत्र पठाउँदै प्रधानाध्यापक नियुक्तिका लागि

काठमाडौँ, साउन १९ — उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई मुद्दामा २८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बैंकिङ

तुर्कमेनिस्तान,साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता जनाउन आज तुर्कमेनिस्तान आइपुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार दिउँसो १४ः३०

काठमाडौं, साउन १९ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो। नतिजा प्रकाशित गर्नुअघि आइतबार बोर्डले डेमो प्रदर्शन

नुवाकोट, साउन १९ — नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १, रतनदेउमा भैरबी सामुदायिक स्वास्थ्य इकाईको आज औपचारिक उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले एक कार्यक्रमका बीच स्वास्थ्य इकाईको उद्घाटन

स्याङ्जा,साउन १९ । अविरल वर्षाले स्याङ्जा–पर्वत सडक खण्ड अवरुद्ध भएको छ । वालिङदेखि पर्वतको दक्षिणी भेग पयुँ, व्यादी जोड्ने सडक पहिरोको कारण अवरुद्ध भएको हो । वालिङ नगरपालिका–१४, डुम्रे भन्ज्याङमा