
नुवाकोट, साउन १२। गएरातिदेखिको अविरल वर्षाका कारण अवरुद्ध भएको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जे हुँदै खोलेगाउँ जोड्ने सडकखण्ड र मध्यपहाडी लोकमार्गका विभिन्न भागका पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ। शिवपुरी

काठमाडौं,साउन १२ । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन् । न्याय सेवा आयोगको आज बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता डाअशोककुमार

नुवाकोट, साउन १२। विदुर नगरपालिका वडा नम्बर ५ कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअनुसार १० हजार सयपत्री फूलको बिरुवा रोप्ने अभियान सुरु गरेको छ। अभियान अन्तर्गत वडा कार्यालय परिसरको

नुवाकोट, साउन १२। गएरातिदेखि परेको लगातारको अविरल वर्षाका कारण दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित कल्लेरी क्षेत्रमा ठूलो पहिरो गएको छ। पहिरोको असरले कम्तीमा १० घर उच्च जोखिममा परेका छन्।

सिन्धुली,साउन १२ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पर्ने एकै घरका १६ जना सम्पर्क विहीन भएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकको एक हायु परिवार नै सम्पर्क विहीन भएको स्थानीयले जनाएका

काठमाडौं,साउन १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्तर्गतको व्यवस्थापन

धार्के,साउन १२ । धादिङको सीतापाइला-धार्के सडक खण्डमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छ्न् । काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ज २९९५ नम्बरको ट्याक्सी धुनिवेशी नगरपालिका-५ कुमाइखोलास्थित धार्के-सितापाइला

• देवचन्द्र भट्ट नुवाकोट,साउन १२ । समयमै मनसुन भएका कारण यस वर्ष नुवाकोटमा धान रोपाई कार्य जारी रहेको छ । १२ स्थानीय तह रहेको नुवाकोटमा साउनको तेस्रो सातासम्म धान रोपाई

काठमाडौं,साउन १२ । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ