
काठमाडौं,साउन ४ । मिस ग्राण्ड नेपाल २०२५ को उपाधि रामेछापकी चाहाना प्रधानले जितेकी छिन् । देशभरबाट प्रतिस्पर्धामा उत्रिएका दुई दर्जन बढी प्रतिस्पर्धीलाई उछिन्दै चाहनाले उपाधिसहित इभी स्कुटर हात पार्न सफल

रुपन्देही,साउन ४ । निर्वाचन आयोगले आगामी कार्तिक १७ गते हुने रूपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आज (आइतबार) स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि

काठमाडौं,साउन ४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा

काठमाडौं,साउन ४ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ‘धेरै छिट्टै’ भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ अन्तिम साता अर्थात आगामी सेप्टेम्बर

पर्वत,साउन ४ । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उहाँकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नुवाकोट,साउन ४ । साउन लागेसँगै नुवाकोटको रामतीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा दैनिक रूपमा भक्तजनहरू आउने क्रम बढी रहेको छ । पशुपतिनाथको पर्यायको रूपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको सहजतासँगै भक्तजनहरू

पर्वत, साउन ४।”पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा शनिबार राति आएको पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन्। स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती विष्णुमती विश्वकर्मा पहिरोले

काठमाडौं,साउन ४। टोखा नगरपालिका–१ मा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई एक भव्य समारोहबीच सम्मान गरिएको छ। शनिबार झोरस्थित झरना पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान गर्दै

काठमाडौं,साउन ४ । मधेश प्रदेशमा मनसुनी न्यूनचापीय प्रणालीले देखाएको अनौठोपनले मौसमविद्हरू नै छक्क पर्न थालेका छन् । यस वर्ष जल तथा मौसम विज्ञान विभागले जेठको पहिलो साता मनसुन अवधिभर देशभर सरदरभन्दा