समाज

प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई

काठमाडौं,असार २८ । प्रधानमन्त्री केपी शर्माले साफ यु-२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन्  । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६-१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली

सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

चितवन,असार २८ । एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् । गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै

बैतडीमा जिप दुर्घटना : चालकसहित दुईको मृत्यु, ६ घाइते

बैतडी,असार २८ । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । मृत्युु हुनेमा अन्दाजि २४ जिप

नुवाकोटका गाउँ–सहरमा बजेटको ‘बर्षा’: पूरक प्रस्तावमार्फत १५० बढी योजना थप

नुवाकोट,असार २८ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बागमती प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा नुवाकोट जिल्लाका लागि १५० भन्दा बढी विकास योजनाहरू थपिएका छन्। प्रदेश सरकारले दुई अर्ब बराबरको

सत्तारूढ दलकै असहमतिले रोकिँदै विधेयक

काठमाडौँ, असार २८ । सत्तापक्ष दलकै असहमतिका कारण पछिल्लो समय विधेयक पारितको कार्यसूची प्रभावित हुन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन रोकिएको छ । 

यस्तो छ आजको मौसम

काठमाडौं,असार २८ । गएराति देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको छ । भेलबाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो

नुवाकोटमा ‘कोरा साइकल च्यालेञ्ज २०२५’ साउन ३ गते हुने

नुवाकोट, असार २८ । स्वास्थ्यसँगै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘कोरा साइकल च्यालेञ्ज–२०२५’ अन्तर्गत साउन ३ गते शनिबार नुवाकोटमा पनि साइकल यात्रा आयोजना गरिने भएको छ। विदुर नगरपालिकाको

भुटानमाथि नेपाल ६–१ गोल अन्तरले विजयी, पूर्णिमाको ह्याट्रिक

काठमाडौं,असार २८ । पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा शुक्रबार भएको

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

काठमाडौं,असार २८ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकता हुने भएको छ । पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र