समाज

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौ,असार २५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७

गौरीघाट, गुह्येश्वरी क्षेत्रमा बाग्मतीको जलसतह सतर्कता तह पार

काठमाडौं, असार २५ । बाग्मती नदीको गौरीघाट र गुह्येश्वरी क्षेत्रको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका इञ्जिनीयर आशीष भट्टका

भोटेकोशी र सुनकोशी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

सिन्धुपाल्चोक,असार २४ । तिब्बत तर्फ भइरहेको अविरल वर्षाका कारण नेपाल–चीन सीमा क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। “छिमेकी राष्ट्र

प्रधानमन्त्री ओली बाढी प्रभावित क्षेत्र ल्हेन्दे खोला र भोटेकोसी निरीक्षणमा

काठमाडौं, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानास्थित ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिको स्थलगत निरीक्षण गर्न आज बिहान बाढी प्रभावित क्षेत्रतर्फ गएका छन्

जर्मनीसँग द्विपक्षीय व्यापार र लगानी विस्तारमा जोड: परराष्ट्रमन्त्री डा. आरजु राणा

बर्लिन,असार २४ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबीच आज जर्मनीको बर्लिनमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा नेपाल–जर्मनी सम्बन्ध, द्विपक्षीय हितका विषयहरू

त्रिशूली नदीमा फसेका दम्पतीको उद्धारपछि मुख्यमन्त्रीद्वारा अस्पतालमा भेटघाट

नुवाकोट, असार २४ । नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा मंगलबार फसेका स्थानीय पाल्देन तामाङ र उनकी श्रीमती मङ्गली तामाङको सफल उद्धारपछि अहिले त्रिशूली अस्पतालमा उपचाररत रहेका छन्। बाढीका कारण

रसुवा बाढी : बेपत्ता सबैकाे पहिचान खुल्यो (सूचीसहित)

रसुवा,असार २४ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान सार्वजनिक गरिएको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार शीर्ष नेताहरूबीच छलफल

काठमाडौँ, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर

त्रिशूली नदीमा दुई जनाको शव फेला

धादिङ,असार २४ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ । त्रिशूली खोलाको किनारमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिएका