समाज

त्रिशुली नदीको सिसौको रुखमा अड्किएका दुईजनाको नेपाली सेनाद्वारा सकुशल उद्धार

नुवाकोट, असार २४ । नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित खोलाको बीचमा रहेको सिसौको रुखमा अड्किएर बसेका दुई जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। मंगलबार बिहान करिब ५:४५ बजेको समयमा जिल्ला

रसुवागढीमा भीषण बाढी: मितेरी पुल बगायो, १८ जना सम्पर्कविहीन

रसुवा, असार २४ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा गएराति चिनको भूभागमा परेको अबिरल वर्षाका कारण आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। आज बिहान करिब ३ बजेतिर

नेपाल–चीन सीमा क्षेत्रमा बाढी : चार जना बेपत्ता

काठमाडौं,असार २४ । भोटेकोशीमा आएको बाढीमा परी चार जना बेपत्ता भएका छन् । रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारी बुद्धि चुडाँलले बाढीमा परी चार जना व्यक्ति बेपत्ता भएको जानकारी दिए ।

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार

नुवाकोट, असार २४ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको छ। मंगलबार बिहान करिब ५ बजेदेखि नदीको बीचमा रहेको रुखमा चढेर ज्यान जोगाइरहेका

त्रिशूली नदीको बीचमा फसेका दुईजनाको हेलिकोप्टरमार्फत उद्धार प्रयास

नुवाकोट, असार २४ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीको बीचभागमा फसेका एक पुरुष र एक महिलाको हेलिकोप्टरमार्फत उद्धार प्रयास गरिएको छ। बाढीले बगाएर ल्याएका काठदाउरा टिप्न गएका उनीहरू मंगलबार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

रसुवा,असार २४ । भीषण वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । सोमबार राति भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको प्रतिनिधि सभाका सांसद मोहन आर्चायले जानकारी

बागमती प्रदेशको बजेट बहुमतले पारित

मकवानपुर,असार २४ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकको छैटौँ अधिवेशनको १९ औं वैठकले बजेट पारित

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार २४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७

चीनतर्फबाट आएको भीषण बाढीले रसुवागढीमा ठूलो क्षति, मितेरी पुल समेत बगायो

रसुवा, असार २४ । चीनको केरुङ र लेन्देखोलातर्फबाट आएको भीषण बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना अन्तर्गतको बाहिरी संरचना पूर्ण रूपमा ध्वस्त भएको जनाइएको