समाज

डोटीमा जिप दुर्घटना ,दुई जनाको मृत्यु

डोटी,असार ६ । डोटीमा यात्रुवाहक जिप दुर्घटना भएको छ । शुक्रवार दिउँसो जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तरगत सुप्रप ०१००१ ज १३९५ नम्बरको

लिखु गाउँपालिकामा डेंगु नियन्त्रण अभियान सम्पन्न

नुवाकोट, असार ६ — लिखु गाउँपालिका–१ मा डेंगु रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। लिखु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा, खानिगाउँ स्वास्थ्य चौकी र वडा नम्बर १ कार्यालय तथा

घट्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?

काठमाडाैं,असार ६ । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । बिहिबार ताेलामा ४०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज प्रतितोला ८०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं,असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ

सूर्यविनायक-धुलिखेल सडक: ४७ प्रतिशत काम सम्पन्न

काभ्रे,असार ६ । निर्माणाधीन अरिनको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेल सडकखण्ड बिस्तार कार्यले सोचे अनुरुप गति लिन सकेको छैन । सो सडक भएर पूर्व जाने चालक र यात्रुलाई सडक छिचोल्न सँधै

विदुरको धरमपानी ढुङ्गे कुवाको पुर्ननिर्माण कार्यको स्थलगत अवलोकन

विदुर, असार ६– विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक महत्वको धरमपानी (ढुङ्गे कुवा)को पुनर्निर्माण कार्यको नगरप्रमुख राजन श्रेष्ठ द्वारा स्थलगत अवलोकन गरिएको छ। लामो समयदेखि जीर्ण र लोप हुने अवस्थामा पुगेको

नुवाकोटको ऐतिहासिक सम्पदाको संरक्षणका लागि नेपाली सेनासँग सहकार्य गर्दै विदुर नगरपालिका

नुवाकोट, असार ६– नुवाकोटको ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरूको संरक्षण, मर्मत तथा पुनर्निर्माणका लागि विदुर नगरपालिका–२ मा स्थलगत सर्वेक्षण सम्पन्न गरिएको छ। नगरप्रमुख राजन श्रेष्ठ ज्यूको अगुवाइमा गरिएको यस सर्वेक्षणमा

नवलपरासीमा बाढीले यात्रुबाहक बस बगायो, सबै यात्रु सकुशल उद्धार

नवलपरासी,असार ६ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ। काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई

लिखुको नारायणदेवी माविमा डेंगु सम्बन्धी विद्यालय शिक्षा तथा अभिमुखीकरण सम्पन्न

नुवाकोट,असार ६ — लिखु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहीबार नारायणदेवी माध्यमिक विद्यालय, लिखु–१ मा डेंगु रोग सम्बन्धी विद्यालय शिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा विद्यालय परिवारका शिक्षक,