
काठमाडौं,असार ३ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत नेपालसामु स्कटल्याण्डले सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड टोली १९.४ ओभरमा अलआउट हुँदै जम्मा ९७ रनमा

भरतपुर,असार ३ । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो । प्रधानाध्यापक गएराति पानी परेपछि

रसुवा,असार ३ । रसुवाको दुई स्थानमा तीन जनाको निधन भएको छ । नौकुण्ड गापा वडा नं ५ र कालिका गापा वडा नं ५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला

नुवाकोट,असार ३ — नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मा पर्ने मिलडाँडा–घलेभञ्ज्याङ सडकखण्डको कालोपत्रे कार्यको अनुगमन सम्पन्न भएको छ। मंगलबार सम्पन्न अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समितिकी संयोजक विमला के.सी, प्रमुख प्रशासकीय

काठमाडौं,असार ३ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित मन्त्रालयका केही सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ । सरुवा हुनेहरुमा प्रमुख जिल्ला अधिकारीहरु बढि रहेका छन् । मन्त्रालयले

• भरतसन्तोषी लामा नुवाकोट,असार ३— जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रा माध्यमिक विद्यालय अब पहिलाजस्तो देखिँदैन। विद्यालयको भित्ताहरू रङ्गीचङ्गी चित्रले सजिएका छन्, जसले महिला हिंसाविरुद्धको सन्देशदेखि सामाजिक

चितवन,असार ३— नारायणगढ–मुग्लिन सडक खण्ड तुइनखोलामा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार आज (मंगलवार) दिउँसो करिब १२ बजे इच्छाकामना

पूर्वी नवलपरासी,असार ३ । पूर्वी नवलपरासीको मध्य विन्दु नगरपालिका १५ स्थित सिमराको गिरुवारी खोलामा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । आज बिहान ना ७ त २९६७ नम्बरको ट्याक्टर

नुवाकोट,असार ३ । नुवाकोटको सदरमुकाम विदुरमा विपद् प्रतिकार्यमा सामूहिक एकता रहेको निष्कर्ष निकालिएको छ । विदुरमा सोमवार आयोजित कार्यक्रममा विपद् नियन्त्रणमा सबैको सहकार्य जरुरी रहेको सरोकारवालको ठहर छ । विदुर