समाज

पाल्पामा जिप दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

पाल्पा,असार २ । पाल्पाको पूर्वखोला ५, स्यापट पहाडनजिकै पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुकी ४ बजेतिर तानसेनदेखि आर्यभाङ्ज्याङ्रा रामपुर सडक हुँदै रामपुरतर्फ जाँदै गरेको

जीउ मास्ने बेच्ने मुद्दामा फरार अभियुक्त नुवाकोट दुप्चेश्वरबाट १६ वर्षपछि पक्राउ

नुवाकोट,असार २— पुनरावेदन अदालत इलामबाट जीउ मास्ने बेच्ने अभियोगमा ३ वर्ष ८ महिना ४ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी नुवाकोटमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी

लिखुमा आधारभूत तहका शिक्षकका लागि पाँच दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

नुवाकोट,असार २। लिखु गाउँपालिकाको समन्वयमा वाग्मती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय, शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजनामा आयोजित पाँच दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। आधारभूत तह (कक्षा

बेलकोटगढी–४ मा जुत्ता–चप्पल बनाउने तालिम सम्पन्न, गृहिणीहरू आत्मनिर्भरतातर्फ उन्मुख

बेलकोटगढी,असार २ । बेलकोटगढी नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा सञ्चालित गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा नं. ४ मा सञ्चालन गरिएको जुत्ता–चप्पल बनाउने तालिम समापन भएको छ। समापन

शिवपुरी डोजो गोजुकाई टिम ६ स्वर्ण सहितको विजेता

नुवाकोट,असार २ — जिल्ला विकास समितिको त्रिशूलीस्थित कभर्डहलमा शनिबार सम्पन्न जिल्लाब्यापी खुल्ला सितोरियो कराँते प्रतियोगितामा शिवपुरी डोजो गोजुकाई कराँते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण पदक सहित ‘टिम फस्ट’ बन्न

विपद् प्रतिकार्यका लागि तयारीमा रहन प्राधिकरणको अनुरोध

काठमाडौं,असार २ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार विपद्को पूर्वतयारी सम्पन्न गरी कार्यान्वयनमा उत्रिनका लागि

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

काठमाडौं,असार २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताए। मन्त्रायले आज राष्ट्रिय सूचना तथा सञ्चार

संसदमा रास्वपाको नाराबाजी, राप्रपाद्वारा बहिस्कार

काठमाडौं,असार २ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय

परराष्ट्र मन्त्रीद्वारा इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे इजरायली राजदूतसँग जानकारी

काठमाडौं,असार २ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग