समाज

२५ वर्ष निरन्तर पत्रकारिता गर्ने महिला पत्रकारको लागि पेन्सनको माग

चितवन,असार १ । २५ वर्षसम्म निरन्तर पत्रकारितामा सक्रिय महिला पत्रकारलाई पेन्सनको व्यवस्था गर्नुपर्ने मागसहित बागमती प्रदेश महिला पत्रकार भेला सकिएको छ । पत्रकार महासंघ बागमती प्रदेशको आयोजनामा चितवनको भरतपुरमा सम्पन्न

आइतबार पनि बढ्याे सुनकाे मूल्य, चाँदी स्थिर

काठमाडाैं,असार १ । साताकाे पहिलाे दिन आइतबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । गत बुधबारदेखि लगातार बढेकाे सुनकाे मूल्यम आज पनि ताेलामा ४०० रूपैयाँले बढेकाे हाे । नेपाल

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,असार १। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना : ७ जनाको मृत्यु

उत्तराखण्ड,असार १ । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक बालबालिकासहित सबै यात्रुको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। देहरादूनबाट

बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

पाँचथर,असार १ । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गएराति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार

मौसम: आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,असार १ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा

आजदेखि नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु

काठमाडौं,असार १ । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,असार १ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ

भोजन लिपि स्वादको चौथो संस्करण असार १५ गते

काठमाडौं,असार १ । अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण आगामी असार १५ गते काठमाडौँमा हुने भएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर