
नुवाकोट,जेठ ३१ । बिदुर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत वडा स्तरीय बालबालिका प्रोत्साहन कार्यक्रम अन्तर्गत वडा नम्बर ४ मा नवजात शिशुहरूलाई पोषण सामग्री तथा नगद प्रोत्साहन वितरण गरिएको

नुवाकोट,जेठ ३१ । शिवपुरी गाउँपालिका, नुवाकोटको आयोजनामा कर शिक्षा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिका सभाहल, सेराबगरमा आयोजित कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद थपलिया प्रमुख अतिथि

नुवाकोट,जेठ ३१ — गृहिणी महिलाहरूलाई आर्थिक र सामाजिक रूपले सक्षम बनाउने लक्ष्यसहित किस्पाङ गाउँपालिका-१, भाल्चेमा १५ दिने सीप विकास तालिम सम्पन्न गरिएको छ। “सुसस्कृत, समतामूलक र समृद्ध किस्पाङ” भन्ने नारासहित

टोखा,जेठ ३० – नेपाल श्रष्टा समाज, बागमती प्रदेशको आयोजनामा “काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम शुक्रबार झोर महाङ्काल माध्यमिक विद्यालय, टोखा–१ मा आयोजना

काठमाडौं,जेठ ३० । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासँग जोडेर आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गबाट राजनीतिक रूपले आक्रमण गर्ने प्रत्यत्न भएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भिजिट भिसासम्बन्धी घटनामा

सुनसरी,जेठ ३० । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले समावेशी सिद्धान्तअनुसार संयमित र जिम्मेवार भएर राजनीति गर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । शुक्रवार नेपाल तामाङ सङ्घ कोशी प्रदेशद्वारा

टक्सार,जेठ ३० । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३ गुप्तेश्वरका ३० वर्षीय प्रकाश राईको पत्नीको

काठमाडौं,जेठ ३० । काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश

नुवाकोट,जेठ ३०— स्वास्थ्य चौकीहरूका लागि निर्धारण गरिएको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा नुवाकोट जिल्लाको लिखु गाउँपालिका-४ स्थित चौघडा स्वास्थ्य चौकीले जिल्लाभरिका १२ वटै स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरू मध्ये ९७% अंक