समाज

विदुरमा ‘मनसुन–५’ विपद् प्रतिकार्य अभ्यास तथा डेमोस्ट्रेशन कार्यक्रम सम्पन्न

नुवाकोट, जेठ ३० – मनसुनजन्य विपद्‌को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नुवाकोट जिल्लाको विदुर नगरपालिका–५ स्थित बाणाचौतारामा ‘मनसुन–५’ विपद् प्रतिकार्य अभ्यास तथा डेमोस्ट्रेशन कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा विदुर

दुर्गा प्रसाईं पुर्पक्ष थुनामा, उपचारका लागि अस्पताल भर्ना गरिने

काठमाडौं, जेठ ३० — जिल्ला अदालत काठमाडौंले व्यवसायी दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। अदालतले मुद्दाको बाँकी प्रक्रिया अगाडि बढाउन उनलाई थुनामा राख्न आदेश दिएको हो। तर,

अहमदाबाद विमान दुर्घटनाप्रति राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतासहितको शोक

नयाँदिल्ली,जेठ ३० । भारतको गुजरात राज्यस्थित अहमदाबाद शहरमा बिहीबार भएको विमान दुर्घटनाप्रति राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी नेतासहित विभिन्न व्यक्तित्वहरूले गहिरो शोक व्यक्त गरेका छन्। लण्डनका लागि उडेको भारतीय यात्रुवाहक विमान एक

प्रतिनिधि सभाको अवरोध भोलिदेखि हट्छ: प्रचण्ड

काठमाडौं,जेठ २९ । अवरुद्ध बन्दै आएको प्रतिनिधिसभाको बैठक भोलिदेखि सुचारु हुने भएको छ। सत्तापक्ष र प्रतिपक्ष दलहरुवीच भोलिदेखि संसद सुचारु गर्ने विषयमा सहमति भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

विदुरमा प्रथम मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

नुवाकोट,जेठ २९ — विदुर नगरपालिकाको आयोजनामा तथा नुवाकोट क्रिकेट संघको प्राविधिक सहयोगमा ‘प्रथम विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोह बिहीबार, विदुर–५ स्थित तल्लो पिपलटार

“ग्ल्यामर र घाम–दुवैमा चम्किने” चाहना प्रधान: मिस ग्रान्ड नेपाल २०२५ की बलियो दावेदार

रामेछाप,जेठ २९ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ की चाहना प्रधान मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली उपस्थिति जनाउँदै, विजेताको पहिलो दावेदारको रूपमा अगाडि बढिरहेकी छन्। आत्मविश्वास, सशक्त अभिव्यक्ति, सौन्दर्य र

असार १५ मै शिक्षा विधेयक पारित हुन्छ: गृहमन्त्री लेखक

काठमाडौं,जेठ २९ । गृहमन्त्री रमेश लेखकले शिक्षक र सरकारबीच भएको सहमति अनुसार असार १५ गते नै विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन्। नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधिसभामा बोल्दै

प्रतिपक्षको अडान : गृहमन्त्रीमाथिको छानबिनमा लिखित प्रतिबद्धता बिना संसद् नखुल्ने

काठमाडौं,जेठ २९ । प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको लिखित प्रतिबद्धता प्राप्त नभएसम्म संसद् सञ्चालन गर्न अस्वीकार गरेका छन्। आज दिउँसो बसेको प्रतिपक्षी दलहरूको

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरूबीच सहमति

काठमाडौं,जेठ २९ । भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीसम्बन्धी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा संघीय संसद्मा रहेका विपक्षी दलहरूबीच सहमति जुटेको छ। यस विषयमा साझा धारणा बनाउन