
रुपन्देही,जेठ २४ । नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र संगठनको कमजोरीले पार्टी कमजोर बन्दै गएको नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

काठमाडौं, जेठ २४ — सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पुष्टि भएका सबै संक्रमितहरू भारतबाट हालै फर्किएका पुरुषहरू

नुवाकोट,जेठ २४— नुवाकोटको विदुरस्थित त्रिशूली अस्पतालले पाठेघर (आँड) खस्ने समस्याबाट पीडित महिलाहरूका लागि निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालका अनुसार यही जेठ २५ देखि २७ गतेसम्म त्रिदिवसीय शिविर

मोरङ,जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको आज उद्घाटन गरेका छन् । नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई

भक्तपुर, जेठ २४ – “पत्रकारिता सत्यको पक्षमा उभिनुपर्छ। गलतलाई गलत र सहीलाई सही भन्न सक्ने आँट भएकै पत्रकारिताले समाज परिवर्तन गर्छ।” बागमती प्रदेशसभा सदस्य सुरेन्द्र श्रेष्ठले शनिबार यस्तो धारणा व्यक्त

काठमाडौं,जेठ २४ । पाठशाला नेपाल फाउन्डेसनले विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको पाठशाला प्रकृति काव्योत्सव २०८२ नामक उपत्यकाव्यापि विद्यालय स्तरीय कविता प्रतियोगितामा नवज्योति मा. वि कोटेश्वरमा अध्ययनरत विद्यार्थी दर्शक आचार्यले प्रथम स्थान

रसुवा,जेठ २४ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका चार लाङटाङको क्याङ्जेन देखि स्याफ्रुबेँसी सम्म ३२ किलोमिटर दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय तथा

काठमाडौं,जेठ २४ । अमेरिकाको भर्जिनिया राज्यस्थित मानसास पार्क क्षेत्रको एक घरमा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन्। बिहीबार भएको उक्त घटनामा दुई बालबालिका र दुई वयस्कको गोली लागेर

काठमाडौं,जेठ २४ — पब्लिक ईग्लिस सेकेन्डरी स्कुल, टोखा १ झोरले एक भव्य कार्यक्रम आयोजना गरी स्वागत तथा पुरस्कार वितरण गरेको छ। कार्यक्रममा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट स्थान प्राप्त