समाज

गुर्जे अस्थायी प्रहरी पोस्टका लोकप्रिय प्रहरी प्रमुख घिसिङसहित तीन जनाको बिदाइ

नुवाकोट,जेठ १७ — नुवाकोटको गुर्जे अस्थायी प्रहरी पोस्टमा कार्यरत लोकप्रिय प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रामबहादुर घिसिङसहित तीन जनाको सरुवा भएको छ। घिसिङसँगै हवल्दार आसबहादुर गुरुङ र प्रहरी जवान

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,जेठ १७ । हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा

सन्दर्भ विश्व धूम्रपानरहित दिवस : धूम्रपानको लतले बिगारेको शरीर र मुख स्वास्थ्य

काठमाडौँ,जेठ १७ । विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,जेठ १७। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ

सुन्दरी क्यौरिनी माविमा कक्षा ८ उर्तिण विद्यार्थीको सम्मान तथा ‘गेट टुगेदर’ कार्यक्रम

विदुर, जेठ १६ – विदुर नगरपालिका–१० मा अवस्थित सुन्दरी क्यौरिनी माध्यमिक विद्यालयमा कक्षा ८ उर्तिण गरी कक्षा ९ मा भर्ना भएका विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन स्वरूप ‘गेट टुगेदर’ कार्यक्रमको आयोजना

विदुर–१० स्थित सातबिसे कुवापानी (हिटी)को पुर्ननिर्माण कार्य तीव्र, सञ्चालन पछि उपभोक्ता खुशी

नुवाकोट, जेठ १७–विदुर नगरपालिका वडा नं १० मा अवस्थित ऐतिहासिक र परम्परागत मौलिक सम्पदाको रुपमा चिनिने सातबिसे कुवापानी (हिटी)को लामो समयदेखि जीर्ण अवस्थामा रहेको संरचनाको मर्मतसम्भार तथा पुर्ननिर्माण कार्य तीव्र

शिवपुरी गाउँपालिकाद्वारा पालिकास्तरीय पूर्ण खोप सुनिश्चितताको प्रतिबद्धता

नुवाकोट – जेठ १७ । शिवपुरी गाउँपालिकामा पालिकास्तरीय वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष

शिवपुरीको वडा नम्बर ६ मा अभिभावकलाई साबुन बनाउने तालिम, भोलि कालिकादेवीमा कार्यक्रम

नुवाकोट,जेठ १६ — शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुद्रादेवी माध्यमिक विद्यालयका अभिभावकलाई लक्षित गरी साबुन बनाउने तालिम सञ्चालन गरिएको छ। महिला आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको तालिमसँगै

लमजुङबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, १८ यात्रु घाइते

लमजुङ,जेठ १६ । लमजुङबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अबस्था गम्भीर छ । ग १ ख ४१०१ नम्बरको