
काठमाडौँ,जेठ १०। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

काठमाडौँ,जेठ १० । नेपालका लागि जापानी राजदूत माइदा तोरुले आधा शताब्दीअघि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को ताबेईका सम्मानमा शुक्रबार ताहाचलस्थित आफ्नो निवासमा स्मरणार्थ कार्यक्रम को आयोजना

भक्तपुर,जेठ १० । भक्तपुरमा सुरू भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन्

काठमाडौँ,जेठ १०। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका

नवलपरासी पश्चिम,जेठ १०। दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि गएराती ११ बजे देखि नै सवारी साधन आऊ जाऊ गर्न नसक्दा यात्रुहरू अलपत्र परेका छन् । खुर्सानी खोला नजिकमा सडक ३० मिटर

काठमाडौँ,जेठ १०।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५

नुवाकोट,जेठ १० — नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले यही २०८२ साल जेठ १० गते शनिबार समुन्द्रटार फिडरअन्तर्गतका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द रहने जानकारी दिएको छ। प्राधिकरणका अनुसार समुन्द्रटार

काठमाडौं,जेठ १० । सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामा रहने भएका छन् । सर्वोच्च अदालतले उनीहरूलाई थुनामुक्त गराउन माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको

नुवाकोट,जेठ ९ । – जिल्लाको शिवपुरी गाउँपालिकाले पालिका भित्रका विद्यालयहरूमा महिनावारीका बेला प्रयोग हुने सेनेटरी प्याड सुरक्षित रूपमा नस्ट गर्नका लागि विशेष मेसिन जडान गर्ने कार्य सुरु गरेको छ। गाउँपालिका