
काठमाडौं,जेठ ३ । रुस र युक्रेनबीच युद्ध चलेको तीन वर्षभन्दा लामो समयपछि दुई मुलुकबीच हिजो पहिलोपटक प्रत्यक्ष वार्ता भएको छ । सन् १९४५ मा भएको दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा भीषण

काठमाडौं,जेठ ३ । शुक्रवार एक समारोह वीच साहित्यकार बिटु केसीको “धीत” लोकार्पण भयो । चर्चित गीतकार एवं वरिष्ठ अर्थशास्त्री डा विश्वम्भर प्याकुरेल , वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल , वरिष्ठ चलचित्र

झापा,जेठ ३ । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ । एशियाली विकास

दाङ,जेठ ३ । लुम्बिनी प्रदेश सरकारको शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले आगामी वर्षको

काठमाडौं,जेठ ३ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव

काठमाडौं,जेठ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादका अतिथिहरूको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरेका छन् । समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई स्वागत गरेका थिए । समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री,

काठमाडौं,जेठ ३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर

नुवाकोट, जेठ ३ — नेपाल विद्युत् प्राधिकरण, नुवाकोट वितरण केन्द्रले आज शनिबार नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ। प्राधिकरणका अनुसार देविघाट सबस्टेशनबाट चौघडा सबस्टेशनतर्फ गएका

काठमाडौं,जेठ २ । भारतीय वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सगरमाथा सम्वादमा भाग लिनको लागि हिजोमात्रै काठमाडौं ओर्लिएका मन्त्री यादवले आज