समाज

आजदेखि विक्रम सम्वत २०८२ प्रारम्भ

काठमाडौं,वैशाख १ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त

मकवानपुरमा ६२ जना भूमिहीनले पाए जग्गाधनी पुर्जा

मकवानपुर,वैशाख १ । मकवानपुरको बकैया गाउँपालिकाका ६२ जना भूमिहीन दलित तथा भूमीहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुर र बकैया गाउँपालिकाले संयुक्त

भक्तपुरमा जात्रा मनाउने क्रममा रथले किचेर एक जनाको मृत्यु

भक्तपुर,वैशाख १ । भक्तपुरमा बिस्का जात्राको क्रममा रथले किचेर एक जनाको मृत्यु भएको छ । भैलखको रथ तान्ने क्रममा रथले किचेको हो । जीऊमाथि नै रथले किचेका कारण अन्दाजी वर्ष

नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

इलाम,वैशाख १ । नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको

सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त : राष्ट्रपति

काठमाडौं,वैशाख १ । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् । नव वर्ष २०८२ को सुखद्

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते 

मकवानपुर,चैत ३१ । मकवानपुरमा आज दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको मनहरी गाउँपालिका–५, वसन्तपुरमा आज दिउँसो ३ः४० बजेको समयमा चट्याङ लागि मनहरी–५, दरदरा बस्ने अन्दाजी २८

गणतन्त्रमाथि वार्निङ घण्टी बज्यो : सुदन किराती

भोजपुर,चैत ३१ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले गणतन्त्रमाथि वार्निङ घण्टी बजेको बताएका छन् । भोजपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले

नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक

राँझा (बाँके),चैत ३१।नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास (होमस्टे)मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर सामुदायिक

हनुमान जन्मोत्सव झडप: घाइतेको नारायणी अस्पतालमा उपचार हुँदै

वीरगन्ज (पर्सा),चैत ३१ । हुनमान जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् ।दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम