
कास्की,चैत २४ । पर्यटकीय नगरी पोखरामा आजदेखि १३ औँ संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’

काठमाडौं,चैत २४ । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ भएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उनका भाइ पुरु रिसालका अनुसार

नुवाकोट,चैत २४ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ मा ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनले च्यापिएर शनिवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर ३

काठमाडौं,चैत २४ । सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम

काठमाडौं,चैत २४ । सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रुपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । उज्बेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका संघको १५०औँ सभालाई आइतबार सम्बोधन गर्दै

काठमाडौं,चैत २४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो माग पूरा नभएसम्म सडक नछाड्न शिक्षकहरुलाई सुझाव दिएका छन् । आज आइतबार नेवाः मुक्ति

गलकोट,चैत २४ । चैते दसैँको मुख्य दिन चैत्राष्टमीमा अहिलेसम्मकै धेरै भक्तजन कालिका मन्दिर दर्शनका लागि आएका छन् । चैतेदसैँका अवसरमा प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन आएको कालिका

वासिङ्टन,चैत २४ । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो

कैलाली,चैत २४ । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन् । अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घको संयुक्त प्यानलका