समाज

आज चैते दसैँ, नेपालीले घरघरमा नवदुर्गाको पूजा आराधना गरी मनाई‌दै

काठमाडौं,चैत २३ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,चैत २३ । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान

रवि लामिछानेलाई आज रूपन्देही लगिने

काठमाडौं,चैत २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज रूपन्देही लगिने भएको छ । शुक्रबार साँझ पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएका रविलाई आज रूपन्देही लगिने भएको हो

जाजरकोट केन्द्र विन्दु रहेर ५.२ म्याग्निच्युडको भूकम्प

जाजरकोट,चैत २२ । जाजरकोट केन्द्रविन्दु गरेर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर १० मिनेट जाँदा  जाजरकोट केन्द्र गरेर ५.२

शिक्षक महासंघद्वारा वार्तामा बस्न अस्विकार

काठमाडौं,चैत २२ । नेपाल शिक्षक महासंघले सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको छ । वार्ताका लागि सिंहदरबारमा बोलाएपनि महासंघ वार्तामा उपस्थीत नभएपछि शुक्रबार शिक्षकसँग छलफल गर्ने सरकारको प्रयास असफल समेत

मन्दिरको दानपेटीका चोरी गर्ने एक जना पक्राउ

काभ्रे,चैत २२ । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-९ मा रहेको पलान्चोक भगवती मन्दिरको दानपेटीका चोरीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले भगवती मन्दिरको दानपेटीका चोरी गरेको आरोपमा जिल्लाको

रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

काठमाडौँ,चैत २२ ।  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश गरेको छ । यसअघि रुपन्देही

तीनकुनेमा प्रदर्शनको अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाडौं,चैत २२। राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुदेँ निर्देशन दिएको छ।  सो घटनाका बारेमा गृह मन्त्री रमेश लेखकलाई समितिमा छलफल गरेको समितिले

तनहुँमा बस दुर्घटना, १५ जना घाइते

तनहुँ,चैत २२ । तनहुँको भानुमा बस दुर्घटना भएको छ । शुक्रबार जिल्लाको भानु नगरपालिका १ अधेरी खोला नजिक बस पल्टिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख दिपक कुँवरले जानकारी दिए ।