समाज

२० लाख रुपैयाँ भन्दा बढी रकमसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं,चैत २२ । नेपाल प्रहरीले २० लाख ९२ हजार रुपैयाँ नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तीब्बत स्थायी वतन

किन बढ्दै छ, वायु प्रदूषण ?

काठमाडौं,चैत २२ । वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित

प्रधानमन्त्री ओलीको आह्वानपछि नेपालमा लगानी गर्न थाई लगानीकर्ता उत्साहित

बैंकक,चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानपछि थाइल्याण्डका व्यवसायी नेपालमा पर्यटन, होटल, निर्माणजन्य कच्चापदार्थ जस्ता क्षेत्रमा लगानी गर्न उत्साहित देखाएका छन् । प्रधानमन्त्री ओलीसँग छलफलका क्रममा थाई व्यवसायीहरूले नेपालमा

कुलमानको रिटमा अन्तरिम आदेश दिन अस्वीकार(पूर्णपाठ)

काठमाडौं,चैत २१ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द

पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित

नेपाल र अफगानिस्तानबीच भएको अन्डर १९ एकदिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तान विजयी भएको छ । नेपाली युवा टोलीले एकदिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तान यु-१९ टोलीसँग १३० रनको हार बेहारेको हो

दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

दार्चुला,चैत २१ । दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार साँझ ५ बजेर ४ मिनेटको समयमा दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

काठमाडौं,चैत २१ । त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार गोविन्द कोइराला निर्वाचित भएका छन् । उनले १२१५ मत प्राप्त गरेका छन् । यस्तै, अध्यक्ष पदमै नेविसंघबाट निष्कासित स्वतन्त्रबाट

विश्वभर ३ हजार २८ जना अर्बपतिको सूची सार्वजनिक

काठमाडौं,चैत २१ । फोर्ब्स पत्रिकाले विश्वभर ३ हजार २८ जना अर्ब पतिको सूची सार्वजनिक गरेको छ । फोब्र्स बिलिनियर्स लिस्ट भनेर वार्षिक रूपमा सार्वजनिक हुने विश्वकै धनाढ्यहरूको सूचीमा नेपालबाट भने

वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौं,चैत २१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै  विश्वको वायु गुणस्तर मापन गर्ने