समाज

परीक्षामा ढुक्कसँग सहभागी हुने वातावरण बनाइदिन आग्रह

काठमाडौं,चैत १६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षामा सम्मिलित परीक्षार्थीलाई ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता

रास्वपाद्वारा आगजनी र तोडफोडको घटनाप्रति भर्त्सना

काठमाडौं,चैत १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई शुक्रबार पूर्वराजाका समर्थकहरूबाट भएको आगजनी र तोडफोडको

तीनकुने घटनाः दुईको मृत्यु, ५३ प्रहरी घाइते

काठमाडौं,चैत १६ । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई

तोडफोड, हिंसा र अराजकता फैलाउनेलाई तत्काल कारवाही होस्: नेपाली कांग्रेस

काठमाडौं,चैत १६ । नेपाली काँग्रेसले काठमाडौँको तीनकुनेलगायत केही स्थानमा आज शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा गरेको छ । काँग्रेसले शुक्रबार विज्ञप्तिमार्फत व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ

तोडफोड, लुटपाट, आगजनीको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं,चैत १६ । सरकारले पूर्व राजाका समर्थकहरुले काठमाडौँको तीनकुनेलगायतका स्थानमा गरेको तोडफोड तथा आगजनीको घटनाप्रति भर्त्सना गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बेलुकीको बैठकले दिउँसो भएको तोडफोड, लुटपाट, आगजनीको सत्यतथ्य छानबिन

राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवलशमसेर राणा पक्राउ

काठमाडौँ,चैत १६। प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उनीहरुलाई

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं,चैत १५ । प्रधानमन्त्री निवास बालुवाटारमा  मन्त्रिपरिषद बैठक जारी रहेको छ। प्रधानसेपति अशोकराज सिग्देल, नेपाल प्रहरीका आइजीपी दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा

राजावादीको आन्दोलनमा पत्रकारको मृत्यु र सञ्चार संस्थामाथिको आक्रमणप्रति चौतारीको भर्त्सना 

काठमाडौं,चैत १५ । आज राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको आन्दोलनको क्रममा सञ्चारकर्मीको निधन भएको प्रति प्रेस चौतारी नेपालले भर्त्सना गरेको छ ।  चौतारीका महासचिव हिरामान लामाद्वारा प्रकाशित विज्ञेप्तीमा सञ्चारकर्मी

गैरकानूनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई सरकारको अपिल

काठमाडौं,चैत १५ । सरकारले अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ ।  गृह मन्त्रालयद्वारा आज साँझ जारी प्रेस विज्ञप्तिमा कानूनको उल्लङ्घन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको