
काठमाडौं,चैत १५ । राजावादी आन्दोलनकारीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित नीजि घरमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको छ । उक्त घरमा बसेर प्रहरीले अश्रु ग्यास प्रहार गरेको भन्दै

काठमाडौं,चैत १५ । तत्कालीन राष्ट्रय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले देश संक्रमणकालमा प्रवेश गरेको उद्घोष गरेको छ । शुक्रबार प्रदर्शनको क्रममा

काठमाडौं,चैत १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिरिषद्को आकष्मिक बैठक बोलाएका छन् । आज बेलुकी ८ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाइएको बताइएको छ । राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि थप

काठमाडौं,चैत १५ । कर्फ्यू आदेश पालना गराउन तीनकुने–बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर–तिनकुने क्षेत्रमा अपरान्ह ४ः२५ बजेदेखि रातीको १० बजेसम्मको लागि कर्फ्यू लगाएको छ

काठमाडौं,चैत १५ । तीनकुने क्षेत्रमा शुक्रबार विरोधमा उत्रिएका प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् । जडीबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका सवारी साधन जलेर नष्ट भएको छ

काठमाडौं,चैत १५ । राजावादी प्रदर्शनमा घाइते एक युवकको मृत्यु भएको छ । शुक्रबर काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रदर्शनीमा सहभागी एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । कीर्तिपुर ४ बस्ने

काठमाडौं,चैत १५ । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । राजावादीहरूकाे प्रदर्शनले उग्र रूप लिन थालेपछिजिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी

लुम्बिनी,चैत १५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचारप्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छिन् । लुम्बिनीमा आज थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका

काठमाडौं,चैत १५ । काठमाडौँको तीनकुने क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले शुक्रबार दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा