
काठमाडौं,चैत १५ । समाजवादी मोर्चा, नेपालले अहिले काठमाडौँको भृकुटीमण्डपमा विरोधको कार्यक्रम गरिरहेको छ।लोकतान्त्रिक गणतन्त्रको विरुद्ध भएका गतिविधिहरुको विरोधमा आज मोर्चाले विरोध सभाको कार्यक्रम राखेको हो । विरोध सभामा भाग लिन

काठमाडौं,चैत १५ । प्रतिपक्ष दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको आजको बैठक एक घण्टाका लागि स्थगन भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायतका सांसदहरुले प्रधानमन्त्रीको

एपी,चैत १५ । म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दु भएको यो मध्याह्नको कम्पन १०

दाङ,चैत १५ । तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चारजनाको मृत्यु भएको छ । तुलसीपुरबाट भारतको विभिन्न तीर्थस्थल यात्राका लागि बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको

नुवाकोट,चैत १५ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिताको दोस्रो संस्करण चैत ३० हुने भएको छ । पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा हुने प्रतियोगितामा पुरुष/महिला खुला १० किमि

काठमाडौं,चैत १५ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भागको

काठमाडौं,चैत १५ । काठमाडौं उपत्यकामा आज विभिन्न राजनीतिक प्रदर्शनका कारण सडकमा सवारी जाम हुने संभावना छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार, आज राजधानीका केही प्रमुख स्थानमा जामको समस्या हुनसक्छ। प्रदर्शनका कारण

गोरखा,चैत १५ । उत्तरी गोरखामा बिहीबार बिहान १ जना ट्रेकिङ गाइडको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा सोलुखुम्बु जिल्ला, सोताङ गाउँपालिका–४ घर भएका ५४ बर्षीय सार्की शेर्पा भएको जिल्ला

रुपन्देही,चैत १५ । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब