
काठमाडौँ,चैत ९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

खोटाङ,चैत ९ । चट्याङ लागेर खोटाङमा एक महिलाको ज्यान गएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका –७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको हो । शनिबार बिहान

रुपन्देही,चैत ९ । झण्डै पाँच दशक पुरानो ईतिहास बोकेको मोफसलको ठूलो पुरस्कार राशीको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता आज देखि बुटवलमा हुँदै छ । तत्कालिन बुटवल नगरपञ्चायतले २०३१ सालमा तिलोत्तमा

सिरहा,चैत ९ । यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार

काठमाडौं,चैत ९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७

काठमाडौं,चैत ९ । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका

काठमाडौं,चैत ९ । काठमाडौँकै विद्यालयमा गैरकानुनी रूपमा खेताला शिक्षक राख्ने गरेको पाइएको छ । सम्बन्धित निकायलाई जानकारी नै नगराई विद्यालयका प्रधानाध्यापकै मिलेमतोमा यस्ता शिक्षक राख्ने गरेको अखितयार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं,चैत ९ । प्रेस चौतारी नेपालको अध्यक्ष पदका लागि उपाध्यक्ष राजेश राईले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी नेतृत्वको सर्वसम्मतिको प्रयासका बाबजुद राईले आफ्नो योग्यता रहेको र प्रतिनिधिहरूले निर्णय लिने

अमेरिका,चैत ९ । अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन भएको छ । नर्थ क्यारोलिनाको डुराममा परिवारसँग बसोबास गर्र्दै आएका जर्ज वेलको ६७ वर्षको उमेरमा बिहीवार निधन भएको हो । परिवार र