समाज

प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच टेलिफोन वार्ताः विपिन जोशीको रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह

काठमाडौं,चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेजेप तय्यिप इर्दोगानलाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह गरेका

धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु कार्यालयमा तालाबन्दी

धादिङ,चैत ७ । धादिङको जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित

पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा हुँदै

कास्की,चैत ७ । पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा भएको छ ।  चैतको ९ गतेबाट पाँच दिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए ।

संसद्मा रास्वपाको मागः २५ करोड प्रकरणमा ड्राइभरमात्रै नसमातियोस्, मालिक सार्वजनिक होस्

काठमाडौं,चैत ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले केही दिनअघि काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग गरेका छन्

बागमती प्रदेशमा आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको कार्यारम्भ

मकवानपुर,चैत ७ । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोग मार्फत् आयोजना बंैक व्यवस्थापन सूचना प्रणालीको कार्यारम्भ गरेको छ । प्रदेश नीति तथा योजना आयोगद्धारा बुधबार आयोजित एक कार्यक्रमकाबीच

यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडौं,चैत ७ । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। यस दिन अघिल्लो दिनकै मूल्यमा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज सुनको मूल्य

नुवाकोटको घ्याङ फेदी जलविद्युत आयोजना लगानी सम्झौता

नुवाकोट,चैत ७ । प्रस्तावित नुवाकोटको घ्याङ फेदी जलविद्युत आयोजना संञ्चालनका लागि सम्झौता गरिएको छ । दुप्चेश्वर गाउँपालिका–१ ताँदीमा पौने दुई अव रुपैयाँ लागतमा निर्माण हुने सो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत

अन्तरिक्षमा नौ महिना बास

काठमाडौँ, चैत ७। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट अन्तरिक्षको स्पेस एक्समार्फत नौ महिनाअघि अन्तरिक्ष पुग्नुभएका ५९ वर्षीया सुनिता विलियम्स ‘सनी’ र ६४ वर्षीय ब्यारी ई विल्मोर ‘बुच’ ले बुधबार पृथ्वीमा पाइला टेके । 

आजको मौसम: हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ,चैत ७। जल तथा मौसम विज्ञान विभागले आज मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा