समाज

गौतमबुद्ध विमानस्थलबाट एक महीनामा ६ हजारभन्दा बढी यात्रुको आवागमन

काठमाडौं,फागुन २० । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट गत महीना ६ हजारभन्दा बढी यात्रुले आवागमन गरेका छन् ।  विमानस्थलका अनुसार गत फेब्रुअरीमा भएका कुल ११५ उडान अवतरणमार्फत ६ हजार ७७९ यात्रुले हवाई

नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ बनिन् स्वस्तिमा खड्का

काठमाडौं,फागुन २० । नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई कम्पनीको “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ। नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

जोसँग जुध्न पनि तयार छु, सुशासन कायम गरेरै छाड्छु : बालेन

काठमाडौँ,फागुन २० । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सोमबार अर्को स्ट्याटस लेख्दै केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् । बालेनले सरकारले भ्रमको खेती गरिरहेको भन्दै ६

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौ,फागुन २० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र

केपी ओली कप फुटबलः मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौ,फागुन २० । मच्छिन्द्र फुटबल क्लबका डिफेन्डर सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले रु एक लाखसहित यमाहा १२५ सिसीको मोटरसाइकल पुरस्कार प्राप्त

ट्रकको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

मकवानपुर,फागुन २० । मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी पुल नजिक चितवनबाट हेटौडा आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई

प्रतिफल नदिने योजनाका लागि बजेट नमाग्नू : अर्थ मन्त्रालय

काठमाडौ,फागुन २० । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाएको छ । बजेटको स्रोत व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण र दबाबमा रहेको उल्लेख गर्दै मन्त्रालयले

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्रलाई

काठमाडौ,फागुन १९ । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा अघिल्ला दुवै संस्करणको उपाधि जितेको मच्छिन्द्रले यसपटक विभागीय

भीरबाट लड्दा महिलाको मृत्यु

मकवानपुर,फागुन १९ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ६ की एक महिलाको भीरबाट लड्दा ज्यान गएको छ ।  मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-६ कोलडाँडा निवासी ४८ वर्षीया सीतामाया घलान रहेकी छन् ।