समाज

महिलालाई मादल बजाउने तालिम

पर्वत,फागुन १८ । पर्वतका स्थानीय तहहरूले महिलालाई मादल बजाउने वाद्यवादन सम्बन्धी तालिम पनि सञ्चालन गर्न थालेका छन् । महिलालाई स्वरोजगार बनाउने उद्देश्यले यहाँका स्थानीय तहले महिलालाई वाद्यवादनसम्बन्धी तालिम दिन थालेका हुन्

वीरगञ्ज नाका हुँदै सात महिनामा आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात

वीरगञ्ज (पर्सा),फागुन १८ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,फागुन १८ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन १८। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका

ट्रम्प-वेन्ससँग बहस भएपछि खनिज सम्झौता नगरेरै ह्वाइट हाउसबाट निस्किए जेलन्स्की

वासिङ्टन डिसी (अमेरिका),फागुन १८ । खनिज सम्झौताका लागि अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा शुक्रवार राति भेटवार्ताका क्रममा बहस भएको छ ।  खनिज सम्झौता

तयार भयो ‘बजेट क्यालेण्डर’ : करीब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

काठमाडौं,फागुन १८ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा

राससकर्मी भेटुवाललाई शिक्षा पत्रकार सम्मान प्रदान

काठमाडौ,फागुन १७ । टोखा नगरपालिका–८ गोंगबुमा रहेको पारामाउण्ट एकेडेमी/ पिए कलेजले राष्ट्रिय समाचार समिति (रासस)को तस्बिर तथा श्रव्यदृष्य बिधामा कार्यरत नुवाकोटको शिवपुरी गाँउपालिका–६ का पत्रकार हरिराम भेटुवाललाई शिक्षा पत्रकार सम्मान

गोरखाको साम्दो क्षेत्रमा तीन फिट हिउँ पर्यो

गोरखा,फागुन १७ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा विगत तिन दिनदेखि परेको हिमपात अझै रोकिएको छैन ।  साम्दो हुँदै लार्केपास र चीनको रुइला नाका पुग्न सकिन्छ । लार्केपास गर्न

सुरुङ खनेर एकैरात पाँच घरमा चोरी

सर्लाही,फागुन १७ । सर्लाहीको कौडेना गाउँपालिका–६, सक्रौलमा सुरुङ खनेर एकैरात पाँचवटा घरमा चोरी भएको छ।  शुक्रबार राति चोरको समूहले सक्रौल टोलका श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र