समाज

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौ,फागुन १२ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।

प्रेस चौतारी बागमती प्रदेशको अध्यक्षमा तिलकराम रिमाल, सचिवमा नुवाकोटका भोलाराज पौडेल

चितवन,फागुन १२ । प्रेस चौतारी नेपाल बागमती प्रदेशको अध्यक्षमा चितवनका तिलकराम रिमाल चयन भएका छन्। चौतारीको बागमती प्रदेश समितिको दोस्रो अधिवेशन नारायणगढमा सम्पन्न भएको थियो, जसमा सर्वसम्मत रूपमा रिमाललाई अध्यक्ष

त्रिविमा स्वतः स्थायीको बाटो बन्द

काठमाडौँ, फागुन १२ ।  सर्वोच्च अदालतले आन्तरिक प्रतिस्पर्धाका आधारमा कर्मचारी स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियमावलीको व्यवस्था खारेज गरेको छ । २०७८ पुसमा दायर रिटमा अन्तिम आदेश

नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

काठमाडौं,फागुन १२ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि मन्त्रालयको नियमित काममा फर्किएका छन् । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा

नेपाल ‘ग्रे लिस्ट’ बाट बाहिरिने तयारी

काठमाडौ,फागुन १२ । सम्पत्ति शुद्धीकरण निवारणका मापदण्ड पूरा नगर्दा अन्तर्राष्ट्रिय रूपमा सूक्ष्म निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई समावेश गरिएपछि सरोकारवाला निकायले यसबाट मुक्त हुन विभिन्न प्रयास थालेको बताएका छन्

नेकपा एमाले टोखा नगरको अध्यक्षमा पाठक

काठमाडौ,फागुन १२ । नेकपा (एमाले) टाेखा नगर समितिकाे दाेस्राे अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष पदमा गोपिकृष्ण पाठकलाई निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा गणेशमान

बलियो टिम म्यानमारलाई नेपालले बराबरीमा रोक्यो

काठमाडौ,फागुन १२ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आइतबार नेपालले आफ्नो तेस्रो खेल म्यानमारसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सिंगल

रिङ्कुकुमारी मृत्यु प्रकरण: आठ जना नियन्त्रणमा

सिरहा,फागुन १२ । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । पञ्चायत बसेर

केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

काठमाडौ,फागुन ११ । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा