समाज

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,माघ २९। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

अमेरिकी डलरको भाउ पुनः बढ्यो

काठमाडौँ,माघ २९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको मूल्य

नृत्य प्रशिक्षक लामाको निधन

काठमाडौ,माघ २९ । नृत्य प्रशिक्षक धावा लामाको अल्पायुमै निधन भएको छ । सर्लाही घर भएका लामाको ३३ वर्षको उमेरमा निधन भएको हो । नृत्य र कमेडीमा चर्चा बटुलेका लामाको आइतबार

रविलाई धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन

काठमाडौ,माघ २९ । रवि लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिल कार्यालय पाटनले लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध निवेदन दर्ता

जाजरकोटको विकट गाउँमा अफिमकाे अवैध खेती

जाजरकोट,माघ २९ । जाजरकोट जिल्लाका गाउँगाउँमा यतिवेला अफिम खेती अवैध रुपमा फैलिएको छ। स्थानीयवासीहरुले अफिम खेतीलाई व्यापक रूपले अपनाएका छन् र यो खेती जाजरकोटको विभिन्न विकट र उच्च भुभागमा गरिएको

चीनमा विवाह गर्ने घटे, सन् २०२४ मा  २० प्रतिशतले कमी

बेइजिङ,माघ २९ । गत वर्ष चीनमा विवाहमा २० प्रतिशतको गिरावट देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । निरन्तर घट्दो जनसंख्या चुनौतीको बेहोरिरहेको बेइजिङले युवा परिवारहरूको लागि अनिश्चित आर्थिक दृष्टिकोणसहित जन्मदर वृद्धिलाई

नुवाकोटको छहरे-त्रिशुली सडकखण्डमा विद्युतीय गाडी र मोटरसाइकल ठोक्किएर दुर्घटना–एकको मृत्यु

नुवाकोट ,माघ २८ । नुवाकोटमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज विहान छहरे–त्रिशुली सडकखण्डको लिखु गाउँपालिका वडा नं. ५ अमिलेबोटमा माईक्रोवस र मोटरसाईकल एक आपसमा ठोकिए

केपीजी एमालेको नेतृत्वमा रहँन्जेल वामपन्थी एकता हुँदैनः प्रचण्ड

जनकपुर,माघ २८ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली एमालेको नेतृत्वमा रहँदासम्म नेपालमा वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग

गोरखाको गण्डकी गाउँपालिकामा फागुन १ गते सार्वजनिक बिदा

गोरखा,माघ २८ । गोरखाको गण्डकी गाउँपालिकाले आगामी फागुन १ गते पालिकाभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनको लागि २०५२ साल फागुन १ गतेदेखि सुरु