
नुवाकोट,माघ २६ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यादेश पारित हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । शनिबार नुवाकोट आइपुगेका पोखरेलले जनताका जल्दाबल्दा समस्याको तत्काल समाधान गर्न सरकारले

नुवाकोट,माघ २७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयमा नेपाल टेलिकमले निशुल्क सिम वितरण गरेको छ । लाइभ नेपाल नेटवर्क प्रालि र नेपाल टेलिकमको सहयोगमा

काठमाडौ,माघ २६ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संशोधनबेगर पास नहुने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयक जस्ताको

सप्तरी,माघ २६ । सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद भएको छ । बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट

नुवाकोट,माघ २६ । त्रिशुली नदीले बगाएकी विदुर नगरपालिका वडा नम्बर ९ की वडा सदस्य धनकुमारी सुनारको शव भेटिएको छ । शनिबार विहान विदुर नगपालिका वडा नम्बर ५ देविघाट स्थित जालपा

दाङ,माघ २६ । दाङमा गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले

नुवाकोट,माघ २६ । जिल्लाको विदुर नगरपालिका वडा नं ९ का वडा सदस्यलाई त्रिशूली खोलाले बगाएको छ । शनिबार विहान विदुर ५ स्थित देविघाट जालपा मन्दिर दर्शनार्थ त्रिशूली नदीमा नुवाउने क्रममा

काठमाडौ,माघ २६ । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने

इलाम,माघ २६ । इलाममा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, गोल बस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । माघ २४ गते साँझ ७ बजेतिर