
सिन्धुली,माघ २५ । झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच

कालिकोट,माघ २५ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १० का एक किसानको भेडा गोठमा आगलागीमा ६० भेडा जलेर मरेका छन् । मगलबार राती अबेर वडा नं १० को सेरी स्थित

काभ्रेपलान्चोक,माघ २५ । काभ्रेमा प्रतिकेजी तीन रुपैयाँमा पनि काउली नबिकेपछि किसान मारमा परेका छन् । व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानले उचित मूल्य नपाएपछि मारमा परेका हुन् । खेतमा

काठमाडौँ,माघ २५ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती (मकुना)को मृत्यु प्रकरणमा छानबिन समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा

काठमाडौं,माघ २५ । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र

काठमाडौ,माघ २५ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादीले सुरू गरेको जनयुद्ध ‘हिंसा’ रहेको बताएका छन्। अछाममा आयोजित पत्रकार सम्मेलनमा बादलले हिंसामा मर्ने र मार्ने हुने टिप्पणी गरेका हुन्।

काठमाडौ,माघ २५ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक

काठमाडौ,माघ २५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।

महोत्तरी,माघ २५ । महोत्तरीको जलेश्वर जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको मृत्यु भएको छ । ड्युटीमै रहेका बेला अचानक श्वास लिन समस्या