
गोरखा,माघ २४ । गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत फेला परेका छन् । बारीमा भेटिएका चितुवा अन्दाजी दुई वर्षको पोथी र बच्चा भएको डिभिजन वन

काठमाडौ,माघ २४ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत

सिन्धुली,माघ २४ । सिन्धुलीमा दुर्लभ निलगाईको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका १४ चन्दनपुर स्थित मदन भण्डारी राजमार्गमा हायसको ठक्करबाट निलगाईको मृत्यु भएको हो । गुडिरहेको गाडिमा अचानक निलगाई

ताप्लेजुङ,माघ २४ । प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार पक्षधरका तीन जना रिहा भएका छन् । सिदिङबा गाउँपालिका –५ का लक्ष्मण लिम्बू, तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू र प्रदिप मादेन बुधबार साँझ

लस एन्जल्स,माघ २४ । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको छ । स्पेसएक्स एक एयरोस्पेस निर्माता र अन्तरिक्ष यातायात कम्पनी हो, जुन सन् २००२

काठमाडौ,माघ २४ । प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो र तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने

धादिङ,माघ २३ । पृथ्वी राजमार्गस्थित मलेखु–बोनीघाट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको माइक्रो बसले विपरीत दशतर्फबाट आउँदै गरेको चार वटा

काठमाडौँ,माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई/मधेस द्रुत मार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे आज ब्रिफिङ लिएका छन् ।

काठमाडौ,माघ २३ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले घटेर दुई हजार सात सय ११ दशमलव ४५ को