समाज

उपराष्ट्रपति यादवसँग म्यानमारका राजदूतको शिष्टाचार भेट

काठमाडौ,माघ १४ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि म्यानमारका राजदूत यु म्यो म्यिन्ट माउङले शिष्टाचार भेटवार्ता गरेका छन् ।  लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा नेपाल–म्यानमार द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा

व्यक्ति स्वस्थ भए मात्रै देश विकास सम्भव छ: मन्त्री पौडेल

तनहुँ,माघ १४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले व्यक्ति स्वस्थ भएमात्रै देश विकास सम्भव रहेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगाैँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज आयोजित ५५औँ वार्षिकोत्सव

प्रधानमन्त्री ओलीले गरे गुनासो: ‘मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आउँछ’

भक्तपुर,माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे विरोधीहरुले अनावश्यक हल्ला फैलाएको गुनासो गरेका छन् । सोमबार सूर्यविनायक नगरपालिका कार्यपालिकाको प्रशासकीय भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई रुघा

सोनाम ल्होछारमा नुवाकोटको पञ्चकन्या गाउँपालिकाले २ दिन बिदा दिने

नुवाकोट,माघ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौ,माघ १४ । सुनचाँदी बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला  तीन सयले

गोरखा रुन्चेत-लुसिकाङ जोड्न १ करोड ३४ लाखमा झोलुङ्गे पुल निर्माण

गोरखा,माघ १४ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे–२ स्थित रुन्चेत र धार्चे–३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण

आजको मौसम: तराईमा हुस्सु, पहाडमा हिमपातको सम्भावना

काठमाडौ,माघ १४ । हाल नेपालमा देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गण्डकी, कर्णाली

काठमाडौंमा चिसो बढ्यो

काठमाडौ,माघ १४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ। महाशाखाले दिएको जानकारी अनुसार आइतबारको तुलनामा सोमबार बिहान ५ः४५ बजे मापन गर्दा

अमेरिकी डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको मूल्य बढ्यो कुनको घट्यो ?

काठमाडौँ,माघ १४ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन