समाज

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ,माघ १४ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न

अन्तरराष्ट्रिय सहयोग रोक्ने अमेरिकी निर्णय, नेपालको शिक्षा तथा स्वास्थ्य बजेटमा असर

काठमाडौं,माघ १४ । संयुक्त राज्य अमेरिकाले इजरायल र इजिप्टलाई दिने सैन्य सहयोगबाहेक सबै नयाँ विदेशी सहायता रोक्ने निर्णय गरेपछि अमेरिकी सहयोगमा नेपालमा सञ्चालित परियोजनाको भविष्यबारे चिन्ता थपिएको छ ।  लामो

अबुधाबीमा राहदानी नवीकरण सेवा शिविर

काठमाडौं,माघ १४ । नेपाली राजदूतावास अबुधाबीमा विशेष काउन्टर स्थापना गरी युएईमा कार्यरत नेपालीका लागि राहदानी नवीकरण सेवा शिविर सञ्चालन गरिएको छ ।  दूतावासमा राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको संख्या बढ्दै

बाल यौन दुर्व्यवहार कसुरमा कृषि विज्ञ मदन दोषी ठहर

खोटाङ,माघ १३ । कृषि विज्ञ मदन राई बाल यौन दुर्व्यवहार  कसुरमा दोषी ठहर भएका छन्  । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दोषी ठहराएको हो ।  जिल्ला न्यायाधीश

नुवाकोट शिवपुरीमा सोनाम ल्होछार कार्यक्रम र खोलेगाउँ महोत्सवको तयारी

नुवाकोट,माघ १३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ६ ले सोनाम ल्होछारकै अवसरमा खोलेगाउँ महोत्सव गर्ने तयारी गरेको छ । स्थानीय उत्पादन बजारीकरणका लागि ल्होछारसंगै खोलेगाउँ महोत्सव गर्ने तयारी गरिएको

नुवाकोट शिवपुरीको गुरुङ गाउँमा बन्ने भयो तमु समाज भवन

नुवाकोट,माघ १३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७, गुरुङ गाउँमा तमु समाज भवन बन्ने भएको छ । बागमती प्रदेश सभाकी सांसद राधिका तामाङको पहलमा सो भवन बन्न लागेको हो

रविसँग फेरि मागियो एक करोड धरौटी

रुपन्देही,माघ १३ । रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरण मुद्दाका प्रतिवादी रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा

भाइले गरे दाइको ‘हत्या’

कैलाली,माघ १३ । कैलालीमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१७, धुर्जन्ना दीपनगर टोलका ३० वर्षीय प्रकाश बोहरा छन् । आफ्नै दाइ ३५ वर्षीय लालबहादुर

एमबाप्पेको ह्याट्रिकमा रियल विजयी

काठमाडौ,माघ १३ । प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रियल भालाडोलिडलाई उसैको मैदानमा