समाज

सरकारले बदनियतपुर्वक अध्यादेश ल्याएको काँग्रेस सांसद केसीको आरोप

काठमाडौ,माघ ९ । सत्ता रुढदल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले बदनियत राखेर अध्यादेश ल्याएको बताएको बताएका छन् । मंगलवार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले यस्तो बताएका

पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

काठमाडौँ,माघ ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका छन् । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बनेका ट्रम्प

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ ९। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क,

रास्वपा सभापति रुपन्देहीमा, आज अदालतमा हाजिर हुने

रुपन्देही,माघ ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने हिजो मङ्गलवार रुपन्देहीको भैरहवा आइपुगेका छन्  । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन् ।

रित्तो गाग्री लिएर आएका साम्पाङलाई प्रधानमन्त्री ओलीले रित्तै फर्काइदिए

काठमाडौ,माघ ८ । धरान उपमहानरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) को प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने प्रयास असफल भएको छ । धराने जनताको खानेपानीको समस्या बोकेर काठमाडौं आइपुगेका साम्पाङलाई प्रधानमन्त्रीले

भाडाको बिषयमा बिबाद हुँदा बसको ढोकाबाट खसेर महिलाको ज्यान गयो

गुल्मी,माघ ८ । गुल्मीमा भाडाको बिषयमा झगडा भएपछि बसको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडानम्बर–५ रातामाटाकी ३९ वर्षीया शान्ती कुमालको बसबाट खसेर मृत्यु भएको जिल्ला

नागरिकमा भरोसा जगाउने गरी सरकारले काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह

काठमाडौ,माघ ८ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको बताएका छन् । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन

तामाङ घेदुङ नुवाकोटद्वारा पाठ्यपुस्तकमा सच्चाउन माग

नुवाकोट,माघ ८। तामाङ समुदायको परम्परागत बाजा अन्य जातिको भनि पाठ्यपुस्तकमा उल्लेख गरिएको भन्दै नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार समितिका अध्यक्ष वीरबहादुर

नुवाकोट शिवपुरीमा भोलि शोक बिदा

नुवाकोट,माघ ८ । जिल्लाको शिवपुरी गाउँपालिकमा भोलि बुधबार शोक बिदा दिइएको छ । सिक्रेस्थित सिक्रे स्वास्थ चौकीमा कार्यरत एक कर्मचारीको निधनप्रति गाउँपालिकाले दुख व्यक्त गर्दै शोक बिदा दिने निर्णय गरेको