समाज

अर्थमन्त्रीको दाबी: आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखियो

काठमाडौं,माघ ७ । अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्ष (आव)को ६ महीनामा आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन्। आइतवार अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले अघिल्लो वर्षको सोही अवधिको

राष्ट्रिय परिचयपत्रविरुद्ध परेको रिट खारेज, कार्यान्वयनको बाटो खुला

काठमाडौं,माघ ७ । राष्ट्रिय परिचयपत्रको कार्यान्वयनविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले आइतवार रिट खारेज गरी निर्देशनात्मक

वैदेशिक रोजगारीमा जानेको संख्या सत्र प्रतिशतले बढ्यो

काठमाडौ,माघ ७ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०/८१ को तुलनामा चालु

दुर्लभ वन्यजन्तु ध्वाँसे चितुवाको छालासहित रसुवाका दुई जना पक्राउ

काठमाडौ,माघ ६ । दुर्लभ वन्यजन्तु ध्वाँसे चितुवाको छालासहित दुई जना पक्राउ गरेका छन् । प्रहरी प्रभाग नयाँबसपार्क र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले टेक बहादुर तामाङ र सञ्जय

रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेसहित २२ जनाविरुद्ध पुरक अभियोजन दर्ता

रुपन्देही,माघ ६ । जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनसम्बन्धी मुद्दाका आरोपीहरू माथि दुईवटा अभियोजन दर्ता भएका छन् । जिल्ला सरकारी वकिलको

कांग्रेसलाई बलियो बनाउन सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्छ: प्रवक्ता डा. महत

दिल्ली,माघ ६ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसलाई बलियो बनाउन सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्ने बताएका छन् । आज नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँ दिल्लीमा

प्रेमिकाले धोका दिएको’ भन्दै दमकमा एक पुरुषले गरे आत्मदाह प्रयास

दमक,माघ ६ । झापाको दमक घर भएका एक जना पुरुषले मोरङको उर्लाबारी आएर आफ्नै शरीरमा आगो लगाएका छन् । घटना आइतबार बिहान ११ः४० बजेतिरको हो । शरीरमा पेट्रोल छर्किएर दमक

खुल्यो राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो, पूर्ण इजलासबाट अन्तरिम आदेश खारेज

काठमाडौ,माघ ६ । सरकारलाई राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ । यसअघि दिएको अन्तरिम आदेश आइतबार सर्वोच्चको पूर्ण इजलासबाट खारेज भएसँगै परिचयपत्र लागूगर्ने सरकारको निर्णय लागू हुने भएको छ

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौ,माघ ६ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश गरेका छन् । सो कार्यदलको प्रतिवेदन र