समाज

नेपाल प्रहरीको प्रवक्तामा डीआईजी आचार्य

काठमाडौं,माघ ४ । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यले पाएका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

कोशी राजमार्गमा सुक्खा पहिरो, सडक अवरुद्ध

खाँदबारी,माघ ४ । कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ । शुक्रबार दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेपछि खाँदबारीबाट

५० हजार धरौटी तिरेर रिहा भए निकोलस भुसाल

काठमाडौ,माघ ४ । रास्वपाका सभापति रवि लामिछाने हिरासतमा रहँदाको तस्बीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा निकोलस भुसाल धरौटी तिरेर रिहा भएका छन् । उनी ५० हजार धरौटी तिरेर रिहा

ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने

बेइजिङ,माघ ४ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ । गत नोभेम्बरमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पले सोमबार

फलाम खानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री

काठमाडौ,माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

काठमाडौँ,माघ ४ । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

समुन्द्रादेवी माविको उत्प्रेरणा प्रशिक्षण कार्यक्रममा अभिभावक विद्यार्थी भावविह्वल (भिडियो)

  नुवाकोट,माघ ४ । गुणी ब्यक्ति निउरिन्छ निरन्तर, फलेको हागो नझुकेको कहाँ छ र? “जीवन त एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्नु त सजिलो छ विद्यार्थी

इजरायल र हमासबिच अस्थायी युद्धविराम

काठमाडौँ, माघ ४ । लामो प्रयासका बिच इजरायल र हमासबिच युद्धविराम भएको छ । दुई पक्षबिच युद्धविराम गर्ने तथा एकअर्काले बनाएका बन्धक छाड्ने सम्झौता भएसँगै युद्धविराम भएको हो । करिब १५

आज ललितपुरमा यी स्थानमा काटिदैछ बिजुली

काठमाडौँ,माघ ४ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३०