
काठमाडौँ,माघ ४ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३०

काठमाडौँ,माघ ४। देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु

काठमाडौँ,माघ ४। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी

बेइजिङ,माघ ४ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी विक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको छ । चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले

काठमाडौं,माघ ४ । काठमाडौंमा बिहीवार ईभी र्याली आयोजना गरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले रजत जयन्तीको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरण केन्द्रीय

नयाँ दिल्ली,माघ ४ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले बिहीवार सफलतापूर्वक अन्तरिक्ष डकिङ (अन्तरिक्षमा दुई साना यानलाई एकसाथ जोड्नु) गरेको छ । इसरोले दुई अन्तरिक्ष यान एसडीएक्स ०१ (चेजर) र एसडीएक्स

काठमाडौं,माघ ४ । भारतीय लगानीकर्ता जिएमआरले हात पारेको करीव १७ वर्षपछि ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी जुटेको छ । भारतीय कम्पनी जीएमआरले सन् २००८ मा ग्लोबल टेन्डर

काठमाडौँ,माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको छ महिना पूरा भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न तथा जनतामा छाएको निराशा चिर्ने

काठमाडौँ,माघ ३ । खानेपानी मन्त्री प्रदीप यादवले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका छन् । राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा बिहीबार यहाँ डिप्लोमा इञ्जिनियर्स एशोसिएसन नेपाल (डिन)ले आयोजना गरेको ‘भूकम्प र