
काठमाडौं,पुस २९ । जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषयमा केन्द्रित दक्षिण एसियाली देशको तेस्रो वार्षिक सम्मेलन यहाँ आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलन विश्व व्यापार संगठन

काठमाडौँ,पुस २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इञ्जिनियर विष्णुकुमार श्रेष्ठ विरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले

काठमाडौँ,पुस २९ । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गए राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु

चितवन,पुस २९ । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आइतवार १६ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो । विनियोजन ऐन, २०८० ले

काठमाडौं,पुस २९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नियुक्ति रद्द गर्ने अधिकार मन्त्रिपरिषदबाहेक अन्यलाई नरहेको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफमा उनले यस्तो

काठमाडौं,पुस २९ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको छ । कृषि तथा

काठमाडौँ,पुस २९ । भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्व तयारीमा जुट्नुपर्नेमा जोड दिइएको छ । भूकम्प सुरक्षा दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित मूल समारोह समितिद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जोड

नुवाकोट,पुस २८ । जिल्लाको पुर्वी क्षेत्र पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष भव्य मेलाको तयारी गरिएको छ । दोश्रो दुप्चेश्वरका रुपमा परिचीत सो मन्दिरमा

प्यूठान,पुस २८। प्यूठानको स्वर्गद्वारी नगरपालिका -४, भिंग्री बजारमा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । नगरप्रमुख टेक प्रसाद भण्डारीले शनिबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गरेका हुन्। अस्पतालको शिलान्यास गर्दै