समाज

चितवनमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चितवन,पुस २८ । चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँको भरतपुर महानगरपालिका–१६, झनझने चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । कार्की चोकबाट

नुवाकोटको जनज्ञान निकेतन माविले मनायो ६५ औं वार्षिकोत्सब

नुवाकोट,पुस २८ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको जनज्ञान निकेतन माद्यामिक विद्यालयले आफ्नो ६५ औं वार्षिकोत्सब मनाएको छ । शनिबार एक समारोहका बीच विद्यालयले वार्षिकोत्सब मनाएको हो

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

नेपालगन्ज, पुस  २८ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।  मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन गएकी ठाकुरबाबा नगरपालिका ७ का पदमकला थापाको पाटे

नेप्से परिसूचक २५ अङ्कले घट्यो

काठमाडौ,पुस २८ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ ।  आज नेप्से परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव

टोखा-छहरे सडक खण्डमा सुमो गाडी दुर्घटना

नुवाकोट,पुस २८। टोखा–छहरे सडक खण्डमा सुमो गाडी दुर्घटना भएको छ। आइतबार काठमाडौंबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिका, घ्याङफेदीतर्फ जाँदै गरेको ना १ ज ४३४९ नम्बरको सुमो गुरुङगाउँ नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा

करेन्ट लागेर सिन्धुपाल्चोकमा एक पुरुषको मृत्यु

सिन्धुपाल्चोक,पुस २८ । सिन्धुपाल्चोकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मकवानपुर थाहा नगरपालिका–७ पालुङ घर भएका ३३ वर्षीय रामचन्द्र तामाङ रहेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३

यस्तो छ आजका निम्ति निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,पुस २८। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर

बजारमा सखरखण्ड र पिँडालुको मूल्य उच्च

काठमाडौँ, पुस २८ ।  कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

नेपालकै दाेश्राे तीन मुखे झाेलुङ्गे पुल नुवाकोटमा, डाक्टर महतले गरे शिलान्यास

नुवाकोट,पुस २८ । नेपालकै दाेश्राे तीन मुखे झाेलुङ्गे पुल नुवाकोटमा बन्ने भएको छ । यसअघि गुल्मीको रिढीमा पहिलो तीन मुखे पुल निर्माण सम्पन्न भैसकेको छ । जिल्लाको तादी गाउँपालिका र