समाज

कोलम्बियामा विमान दुर्घटना : १० जनाको मृत्यु

सिन्ह्वा,पुस २७ । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् । प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ माघ आठ गते हुने

पाल्पा,पुस २७ । पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु माघ आठ गते हुने भएको छ । ब्रेक थ्रु सम्बन्धमा आज बिहान प्रधानमन्त्री केपी ओली ,अर्थमन्त्री  बिष्णु पौडेल र भौतिक पूर्वाधार मन्त्री

राष्ट्रिय एकता दिवस नेपाल एकीकरण अभियानको गौरवमय इतिहास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ,पुस २७  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत एक शुभकामना सन्देश व्यक्त गर्नुहुँदै राष्ट्रिय

पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता : राष्ट्रपति पौडेल

काठमाडौँ,पुस २७ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताएका छन् । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पृथ्वीनारायण शाहले

आज पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै

काठमाडौँ,पुस २७ । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा

आजको मौसम : केहि स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,पुस २७ । हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै

पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन

नवलपरासी,पुस २७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल

विषादीयुक्त टाटेसिमी नष्ट

काठमाडौ,पुस २७ । काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा विषादीको मात्रा धेरै देखिएको छ । शुक्रबार बिहान गरिएको परीक्षणमा टाटे सिमीमा कार्बामेट विषादीको मात्रा अधिक भएको फेला परेको छ

गाउँलाई आफ्नै उत्पादन हितकारी

खोटाङ, पुस २७ ।  देशमा बजार अर्थतन्त्र हाबी भएर स्थानीय उत्पादन क्रमशः लोप हुँदै गइरहेका बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का केही गाउँमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई विस्थापित