
गण्डकी,पुस २६ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी

काठमाडौँ,पुस २६ । झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र

काठमाडौं,पुस २६ । नेपाल राष्ट्र बैंकले माघदेखि बैंक, वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बिहीवार एकीकृत निर्देशन, २०८० संसोधन गरी खाता खोल्न राष्ट्रिय परिचयपत्र वा परिचयपत्र

मकवानपुर,पुस २५ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले गाँजा खेतीलाई वैध गर्नुपर्ने बताएका छन् । उनले बिहीबार मकवानपुरको राक्सिराङ गाउँपालिकाको हिउँदे अधिवेशन उद्घाटन गर्दै संघीय सरकारले नै कानुन

कास्की,पुस २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की

नुवाकोट,पुस २५ । जिल्लाको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार

कास्की,पुस २५ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न

काठमाडौ,पुस २५ । नेकपा (एमाले) बाट निष्काशित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखामा पट्टी बाँधेको शासकको संज्ञा दिएका छन् । पृथ्वी जयन्तीको सन्दर्भमा आयोजित एक कार्यक्रमलाई सम्बोधन

पोखरा,पुस २५ । पर्यटकीय नगरी पोखराका तालहरूमा ५३ प्रजातिका जलपन्क्षी भेटिएका छन् । तालैतालको शहरका रुपमा परिचित तथा रामसार सूचिमा सूचिकृत पोखराका नौवटा तालमा गरिएको जलपंछी गणनाबाट ५३ प्रजातिका जलपन्क्षी