समाज

पुन: उडान सुचारु गर्ने प्रयासमा सौर्य एयरलाइन्स

काठमाडौं,पुस २४ । गत साउन ९ गते भएको विमान दुर्घटनापछि उडान सेवा ठप्प भएको वायुसेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले पुन: सेवा सुचारु गर्न प्रक्रिया अघि बढाएको छ । पोखरा उडानका

हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्छ : मन्त्री पाण्डे

काठमाडौं,पुस २४। संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्नका लागि राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको अन्तरराष्ट्रिय सम्बन्ध

सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलीकप्टरको उडान अवतरणमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौं,पुस २४ । गत पुस १७ देखि सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलीकप्टरको उडान अवतरणमा लगाइएको प्रतिबन्ध हटेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे, सोलुखुम्बुले एक परिपत्र जारी गर्दै प्रतिबन्ध हटाइएको

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो- प्रशंसादेखि पतनसम्म

क्यानडा,पुस २४ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो नेतृत्वप्रति बढ्दो असन्तोषको सामना गर्दै सोमवार जनवरी ६ मा आफ्नो राजीनामाको घोषणा गरेका छन् । उनको सरकारमा सहभागी पूर्व वित्तमन्त्री क्रिस्टिया फ्रिल्यान्डले

एचएमपी भाइरस : चीन र भारतमा संक्रमण फैलिएपछि नेपालमा चिन्ता

काठमाडौं,पुस २४ । दुई छिमेकी देश चीन र भारतमा ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोग देखा परेपछि नेपाल पनि यसको मारमा पर्ने हो कि भन्ने आशंका बढेको छ । 

पाइपलाईनले रोजगारी खोसिने भएपछि इन्धन ढुवानी ठप्प पार्दै व्यवसायी र मजदूर

काठमाडौं,पुस २३ । पेट्रोलियम पदार्थको ढुवानीमा काम गर्ने व्यवसायी र मजदूरका तीन संगठनले बुधबारबाट इन्धनको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी र साधनसम्बन्धी समस्या

माओवादी केन्द्र शिवपुरीको  अध्यक्षमा मिनबहादुर तामाङ सर्वसम्मत

नुवाकोट,पुस २३ । नेकपा माओवादी केन्द्र शिवपुरीको अध्यक्षमा मिनबाहादुर तामाङ सर्वसम्मत चयन भएका छन् । नेकपा माओवादी केन्द्र शिवपुरी गाउँपालिकाको तेस्रो अधिवेशनबाट तामाङ सर्वसम्मत चयन भएका हुन् । नव निर्वाचित

लुम्बिनी प्रदेशको सडक गुरुयोजना अन्तिम चरणमा 

दाङ,पुस २३ । लुम्बिनी प्रदेश सरकारको प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गुरुयोजनालाई अब प्रदेशसभाका सबै सदस्यहरूसँग अन्तिम पटक छलफल गरी मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको

एमाले केन्द्रिय कमिटीको बैठक विविध प्रस्ताव पारित गर्दै  सम्पन्न

काठमाडौ,पुस २३ । नेकपा एमालेको आठौँ केन्द्रिय कमिटी बैठक सुशासन, विकास र समृद्धिको अभिभारा पुरा गर्न राजनीतिक स्थायित्वको प्रतिविद्धतासहित विविध समसामयिक प्रस्तावहरू पारित गर्दै आज सकिएको छ । ललितपुरको च्यासलस्थित