समाज

अर्घाखाँचीमा लागु औषधसहित पाँच जना पक्राउ 

अर्घाखाँची,पुस २२ । अर्घाखाँचीको सन्धिखर्कमा लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । दुई छुट्टाछुट्टै स्थानमा पाँच जना पक्राउ परेका हुन् ।  सन्धिखर्क नगरपालिका–१०, बिहारमा चेकजाँच गर्दा सन्धिखर्क–१ का

अवैध सुन लुटपाटको आरोपमा नुवाकोट पञ्चकन्याका तामाङसहित तीन जना पक्राउ

काठमाडौं, पुस २२ । अवैध सुन लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६

सूर्य दर्शन सहकारी ठगी : आज लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै

कास्की,पुस २२ । कास्कीमा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं,पुस २२ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

‘राजागञ्ज’ आगामी चैत १ गतेदेखि प्रदर्शन हुने

काठमाडौ,पुस २२ । दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ । ‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म निर्देशन गरेका सफल निर्देशक रौनियारले नेपाल र

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौँ,पुस २२। कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज

हराएको एक हप्तापछि मृत भेटिए किशोरकिशोरी

दैलेख, पुस २२ । एक हप्ताअघिदेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत भेटिएका छन् । पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

भारतको गुजरातमा भएको हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं,पुस २२ । भारतको गुजरातको पोरबन्दरस्थित तटरक्षक बलको विमानस्थलमा शुक्रबार भएको हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको

नेपालमा २ लाख टन गहुँ निर्यात गर्न भारतले दियो अनुमति

काठमाडौं,पुस २२ । भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी) ले २०२५ जनवरी ४ मा जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसीईएल) मार्फत नेपाललाई गहुँ निर्यात गर्न स्वीकृति दिएको जानकारी दिएको