समाज

एमालेले भन्यो : अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले ताईवानमा तनाव बढाईरहेको छ

काठमाडौ,पुस २१ । नेकपा (एमाले) ले विगतमा आफैंले स्वीकारेको एक चीन नीतिको मान्यताविपरित ताइवानका विषयमा अमेरिकाले दोहोरो र उत्तेजनात्मक भूमिका खेलेको आरोप लगाएका छन् । अमेरिकाको भूमिकाकै कारण अहिले ताइवानमा

गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १८४ जनाको मृत्यु

गाजा,  पुस २१ । इजरायली सेनाले गाजापट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको र त्यसमा १८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले शनिबार साँझ जनाएको

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौ, पुस २१ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी

एमाले परित्याग गरेका सर्वेन्द्रलाई प्रश्नः कुन पार्टीमा जान लाग्नुभयो ?

काठमाडौ,पुस २१ । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले नेकपा (एमाले) परित्याग गरेको घोषण गरेका छन् । उनले आफ्नो कुनै राजनीतिक दलसँग पनि आवद्धता नरहेको बताएका छन् । उनी गत

प्रतिकूल मौसमले  उडान प्रभावित

काठमाडौ,पुस २१ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल

धोबीखोलामा कार खस्यो, चालक सकुशल

काठमाडौं,पुस २१ । आइतबार बिहान काठमाडौंको अनामनगरमा कार धोबीखोलामा खसेको छ । बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबीखोलामा दुर्घटनामा खसेको हो । बिहान ६ बजेतिर

सोमबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौ,पुस २१ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने

‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ छिटै कालोपत्रे हुन्छ : प्रधानमन्त्री ओली

सोलुखुम्बु,पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु ‘पासाङल्हमू’ गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को कालोपत्रे गरिने बताएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र

बिपी राजमार्ग पुनर्निर्माणमा अन्योल

बनेपा,पुस २१ । असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बिपी राजमार्ग क्षतिग्रस्त भएको तीन महिना पूरा हुँदा पनि पुनर्निर्माणका लागि अहिलेसम्म सम्बन्धित निकायको ध्यान जान सकेको छैन भने सडक निर्माणमा