
बनेपा,पुस २१ । असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बिपी राजमार्ग क्षतिग्रस्त भएको तीन महिना पूरा हुँदा पनि पुनर्निर्माणका लागि अहिलेसम्म सम्बन्धित निकायको ध्यान जान सकेको छैन भने सडक निर्माणमा

कोलम्बो,पुस २१ । श्रीलङ्काको नौसेनाले डुङ्गामा राखी देश बाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार ११ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ

तनहुँ,पुस २१ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणधीन पुल निर्माणले गति लिएको छ । निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक

सिङ्गापुर,पुस २१ । सिङ्गापुरले नयाँ ‘हाइड्रोजन–रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्नेछ, जुन २०२९ मा सञ्चालन हुने अपेक्षा गरिएको छ । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने

काठमाडौं,पुस २१ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिएको भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ । तस्करी प्रकरणमा त्रिभुवन

काठमाडौ,पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको महाधिवेशन आगामी मङ्सिर १३ देखि १५ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यही पुस १९ र २० गते

काठमाडौ,पुस २० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारदेखि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल

नुवाकोट,पुस २० । नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले पत्रकार श्यामसुन्दर पुडासैनीको निधनप्रति शोक व्यक्त गरेको छ । पत्रकार पुडासैनीको ३३ वर्षको उमेरमा गएराति काठमाडौस्थित हेल्पिङह्याण्ड अस्पतालमा निधन भएको हो।नुवाकोटको बेलकोटगढी

नुवाकोट,पुस २० । हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको शनिबार अन्त्येष्टि गरिएको छ। काठमाडौँको कपनस्थित कोठामा शुक्रबार राति १० बजे अचेत भएका ३३ वर्षीय पत्रकार