
भक्तपुर,पुस १९ । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा आज श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएको छ । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१०

काठमाडौ,पुस १९ । सर्वोच्च अदालतका एक कर्मचारीमाथि मुद्दा जिताइदिने भन्दै १० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकाकी शुशिला निरौलाले ती कर्मचारीमाथि घुस लिएको आरोप लगाएकी

बनेपा,पुस १९ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बिमा रकम एक लाखबाट पाँच लाख पुर्याउन स्रोतको खोजी भइरहेको बताएका छन् । आज बनेपामा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा

लस एन्जलस, पुस १९ । अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् । स्थानीय समय अनुसार

काठमाडौ,पुस १९ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु बाणगङ्गा नगरपालिका–३ बस्ने ३३ वर्षीय
काठमाडौ,पुस १९ । संयुक्तराज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । यसले कम्प्याक्टको कूल बजेटलाई

काठमाडौं, पुस १९ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५

नुवाकोट,१९ । सम्पादक समाज नेपालले ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ बाट पत्रकार ध्रुवकुमार रावललाई प्रदान गर्ने निर्णय गरेको छ। संस्थाले नुवाकोटबाट प्रकाशन हुने यो समय अनलाईन पत्रिकाका प्रधानसम्पादक रावललाई पुरस्कृत

बझाङ,पुस १९ । बझाङमा गएराति भएका दुई छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति तलकोट गाउँपालिकाबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३