
काठमाडौँ,माघ ६— राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा

काठमाडौं,माघ ६। आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य २७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण

म्याग्दी,माघ ६ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएपछि महावीर पुनले म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पुनले आज मंगलबार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

नुवाकोट,माघ ६ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ। राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

काठमाडौँ,माघ ६ -नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा

काठमाडौँ,माघ ६ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावका कारण तराईका केही स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका

कञ्चनपुर,माघ ६ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्तिसुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्ध सबैलाई निर्देशन दिएको छ । प्रशासनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित

काठमाडौं,माघ ६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र

चितवन,माघ ६ । ज्योतिष परिषद् नेपालको प्रथम राष्ट्रिय महाधिवेशन देवघाट धाममा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट मेघराज आचार्य (दाङ) सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा भूपेन्द्रराज